अन्तराष्ट्रिय लगानी सम्मेलन सुरु

१५ चैत ०७५, काठमाडौं । सरकारले विदेशी लगानी भित्र्याउन आयोजना गरेको अन्तराष्ट्रिय लगानी सम्मेलन सुरु भएको छ ।

काठमाडौंको होटल सोल्टीमा आयोजित विशेष समारोहबीच सम्मेलनको उद्घाटन लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।

सम्मेलनको उद्घाटन लगत्तै अर्थमन्त्री युवराज खतिवडाले सम्मेलनको विषय बस्तुबारे जानकारी गराएका छन् । सम्मेलनमा विभिन्न ४० देशहरुबाट मात्रै ६ सयभन्दा बढी लगानीकर्ताको सम्मेलनमा सहभागीता रहेको छ ।

तपाइको मत