गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०४ पुग्यो

७ असार ०७७, कास्की । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५०४ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान थप भएका १६ संक्रमितहरुमध्ये बाग्लुङका ९ जना, म्याग्दीका ४ जना, तनहुँका १ जना र पर्वतका २ जना रहेको बताएको छ ।

थप संक्रमितको विवरण :