पत्रकार महासंघमा गाेविन्द अाचार्यकाे प्यानल विजयी

६ भदाै ०७४, काठमाडौं । नेपाल पत्रकार महासंघको २५अाैं महाधिवेशनबाट महासंघको अध्यक्षमा गाेविन्द अाचार्य निर्वाचित भएका छन् ।

निर्वाचन समितिले घाेषणाा गर्न बाँकी भए पनि अाचार्यले एक सय भन्दा बढी मत-अन्तरले तिर्थ काेइरालालाई पछि पार्दै विजयी भएका हुन ।

पत्रकार महासंघकाे प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।

 

तपाइको मत