३ बैशाख ०७४, काठमाडौं । चुनावलाई बिथोल्ने उद्देश्यले मधेसी मोर्चाले बैशाख ५ गतेदेखि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
मधेसी मोर्चाले आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
मधेसी मोर्चा र संघीय गठबन्धनले जिल्ला सदरमुकाममा मसाल जुलुस, लाठी जुलुस, आमसभा गर्ने बताउँदै चुनावलाई लक्षित गरेर आम हडताल समेत गर्ने बताएको छ ।
मधेसी मोर्चाको आन्दोलन सम्बन्धी कार्यक्रम :