१९ साउन, काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठवन्धनबीच तीन बुँदे सहमति भएसँगै मधेसी मोर्चा र गठवन्धनका दलहरूले प्रधानमन्त्रीको चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लार्इ भोट हालेका छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा/संघीय गठवन्धनबीच भएको तीन बुँदे सहमति पत्र :