१५ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।
छोरी गंगा दाहालले लामो समयदेखि अस्वस्थ आमालाई मेडीसिटी अस्पताल भर्ना गरिएको जानकारी दिएकी छन् ।
उनले बुधबार थप गाह्रो भएपछि अस्पताल भर्ना गरिएको बताइन् ।