नेकपाले जनवर्गीय संगठनहरूको नेतृत्व टुङ्गो लगायो (नामावलीसहित)

३ जेठ ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्वमाओवादी केन्द्र र पूर्वएमाले निकटका जनवर्गीय संगठनहरूको नेतृत्व टुङ्गो लगाएको छ ।

नेकपाले २६औँ मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकताको पहिलो वर्षगाँठ मनाउने क्रममा जनवर्गीय संगठनहरूको नेतृत्व टुङ्गो लगाएको हो ।

नेकपाले शुक्रबार मदननगर बल्खुमा आयोजना गरेको कार्यक्रममा महासचिव विष्णु पौडेलले ट्रेड युनियन, महिला, किसान, विद्यार्थी, युवा, मुस्लिम, जनसांस्कृतिक, पेशागत, सुकुम्बासी, प्रेस, खेलकुद, कानुन व्यवसायी, आदिवासी जनजाति, उद्योग व्यवसायी, मानव अधिकार, बुद्धिजीवी, अपाङ्गता, निर्माण व्यवसायी, इन्जिनियरिङ्ग, दलित र प्रवासी संगठनको संयोजक र सह–संयोजक घोषणा गरेका हुन् ।

नेकपाको जनवर्गीय संगठनहरूको संयोजक र सह-संयोजक (नामावलीसहित):

 

तपाइको मत