पत्रकार महासंघमा लोकतान्त्रिक-प्रगतिशील-समावेशी-व्यवसायिक प्यानलको वर्चस्व

५ भदौ ०७४, काठमाडौं । नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनको मत परिणाम आउने क्रम जारी छ ।

पत्रकार महासंघको सोमबार सम्पन्न निर्वाचनको पछिल्लो मत परिणाम अनुसार सात प्रदेश, उपत्यका र प्रतिष्ठानको मतगणना सम्पन्न भइसकेको छ ।

निर्वाचन समितिले दिएको जानकारीअनुसार पत्रकार गोविन्द आचार्य नेतृत्वको ‘लोकतान्त्रिक प्रगतिशील समावेशी र व्यवसायिक प्यानल’ र पत्रकार तिर्थ कोइरालाको नेतृत्वमा रहेको ‘व्यवसायिक, लोकतान्त्रिक तथा अग्रगामी पत्रकार समूह’ बीच प्रतिष्पर्धा देखिएको छ ।

सात प्रदेश, उपत्यका र प्रतिष्ठान तर्फका विजयी उम्मेदवारहरु :

प्रदेश नम्बर १

लोकतान्त्रिक प्रगतिशील समावेशी र व्यवसायिक प्यानल – उद्धव तिम्सिना

व्यवसायिक, लोकतान्त्रिक तथा अग्रगामी पत्रकार समूह – सटेन्द्र जवेगु

प्रदेश नम्बर २

लोकतान्त्रिक प्रगतिशील समावेशी र व्यवसायिक प्यानल – देव कुमार यादव

लोकतान्त्रिक प्रगतिशील समावेशी र व्यवसायिक प्यानल – शैलेन्द्र झा

प्रदेश नम्बर ३

व्यवसायिक, लोकतान्त्रिक तथा अग्रगामी पत्रकार समूह – कृष्ण गिरी

व्यवसायिक, लोकतान्त्रिक तथा अग्रगामी पत्रकार समूह – द्वारिका काफ्ले

प्रदेश नम्बर ४

लोकतान्त्रिक प्रगतिशील समावेशी र व्यवसायिक प्यानल – नविन कुईंकेल

व्यवसायिक, लोकतान्त्रिक तथा अग्रगामी पत्रकार समूह – रामकृष्ण ज्ञवाली

प्रदेश नम्बर ५

लोकतान्त्रिक प्रगतिशील समावेशी र व्यवसायिक प्यानल – पुरुषेत्तम सुवेदी

लोकतान्त्रिक प्रगतिशील समावेशी र व्यवसायिक प्यानल – बसन्त गिरी

प्रदेश नम्बर ६

लोकतान्त्रिक प्रगतिशील समावेशी र व्यवसायिक प्यानल – कलेन्द्र सेजुवाल

लोकतान्त्रिक प्रगतिशील समावेशी र व्यवसायिक प्यानल – पूर्णप्रसाद चौलागाईं

प्रदेश नम्बर ७

लोकतान्त्रिक प्रगतिशील समावेशी र व्यवसायिक प्यानल – मिन बम

लोकतान्त्रिक प्रगतिशील समावेशी र व्यवसायिक प्यानल – श्यामदत्त भट्ट

उपत्यका

लोकतान्त्रिक प्रगतिशील समावेशी र व्यवसायिक प्यानल – लेखनाथ न्यौपाने

व्यवसायिक, लोकतान्त्रिक तथा अग्रगामी पत्रकार समूह – गोविन्द चौलागाईं

प्रतिष्ठान

लोकतान्त्रिक प्रगतिशील समावेशी र व्यवसायिक प्यानल – टीकाराम प्रधान

लोकतान्त्रिक प्रगतिशील समावेशी र व्यवसायिक प्यानल – यम विरही

विजयी उम्मेदवार र मतदानस्थलमा विजयीपछि देखिएका केही तस्बिरहरु :

तपाइको मत