प्रहरीका १६ एसएसपी डिआइजीमा बढुवा सिफारिस

२५ बैशाख ०७५, काठमाडौं । नेपाल प्रहरीका १६ एसएसपीहरु डीआइजीमा बढुवाको लागि सिफारिसमा भएका छन् ।

गृह मन्त्रालयले गठन गरेको बढुवा समितिले सोमबार साँझ एसएसपीबाट डिआइजीमा बढुवाका लागि सिफारिस गरेको प्रहरी प्रधान कार्यालय बताएको हो ।

प्रहरी नियमावली  २०७१ संशोधनसहित को नियम २७ को उपनियम १४ अनुसार चैत २८ गतेदेखि रिक्त रहेका २३ डिआईजीमध्ये १६ को मात्र बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ। बाँकी ७ पद खारेज भएको हो।

बढुवा सिफारिस सूची

तपाइको मत