३० जेठ ०७५, काठमाडौं । नेपाल प्रहरीका २८ जना डीएसपी एसपीमा बढुवा भएका छन् ।
मंगलबार गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट २८ डीएसपीलाई एसपीमा बढुवा गरिएको हो ।
यसअघिको बढुवा समितिले गरेको सिफारिसलाई नै सचिवबाट सदर गरिएको छ ।
बढुवा सूचीको एक नम्बरमा अच्युतम प्रसाद पुडासैनी छन् ।
बढुवाको नामावली: