
प्रेस विज्ञप्ति
आज मिति २०७३ भदौ ६ गते नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा पूर्वएनेकपा माओवादीका जिल्ला ईन्चार्ज एवम् सप्तरी जिल्ला क्षेत्र नं.२ का सांसद अशोक कुमार मण्डल ‘अमर’, नेकपा माओवादी केन्द्रका केन्द्रीय आयोजक कमिटी सदस्य तथा पूर्वनेकपा क्रान्तिकारी माओवादीका जिल्ला ईन्चार्ज देवनाथ यादव, नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वनेकपा माओवादका जिल्ला संयोजक जयप्रकाश यादव साथै प्रेस सेन्टर नेपाल प्रदेश नं. २ का ईन्चार्ज एस.बी.थापा मगर, संयोजक देवराम यादव र सहसंयोजक हिरालाल चौधरीको उपस्थितिमा प्रेस सेन्टर नेपाल सप्तरी शाखा गठन गरिएको छ ।
प्रेस सेन्टर नेपाल प्रदेश नं. २ को लेटर प्याड अनधिकृत रुपमा प्रयोग गरी प्रदेश नं. २ का सहसंयोजक रहेका राजु विश्वकर्माले पार्टी र संगठनको नीति विपरीत नयाँ कार्य समिति गठन गरिएको भनी विज्ञप्ति जारी गरिएको भए पनि उक्त संगठन (कार्य समिति) प्रेस सेन्टर नेपालको आधिकारिक संगठन नरहेको र उक्त विञप्तिको भ्रममा नपर्न सबैमा यसै विज्ञप्तिमार्फत् सूचित गर्दै प्रेस सेन्टर नेपाल सप्तरी जिल्ला शाखाको एकता भेलाले निम्नानुसारको १९ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको जानकारी गर्दछौ ।
अध्यक्ष – गोपाल प्रसाद गुप्ता
बरिष्ठ उपाध्यक्ष – डम्बर राई
उपाध्यक्ष – विन्दु यादव
उपाध्यक्ष – अमिर नारायण यादव
उपाध्यक्ष – महेश यादव
सचिव – दिनानाथ यादव
सहसचिव – भूपेन्द्र प्रसाद मण्डल
कोषाध्यक्ष – मञ्जु यादव
सदस्यहरु – जिवछ दास, राम अबतार यादव, कल्पना यादव, जितेन्द्र प्रसाद गुप्ता, जिवछ यादव, प्रमोद यादव, शुभनारायण मालाकार, त्रिभुवन यादव, शिवकुमार यादव, प्रमेश्वर मण्डल र मनोज कुमार
यादव ।
सल्लाहकार – सुरेन्द्र प्रसाद गुप्ता, महेन्द्र मण्डल ‘बनबारी’ र भगवती यादव ।
देवराम यादव एस.बी.थापा मगर
संयोजक इन्चार्ज
प्रेस सेन्टर नेपाल प्रदेश नं. २ प्रेस सेन्टर नेपाल प्रदेश नं. २