१९ माघ ०७९, काठमाडौं । बेलायतमा प्रधानमन्त्री ऋषि सुनक नेतृत्वको सरकारविरुद्ध लाखौं नागरिक सडकमा उत्रिएका छन् ।
बुधबार राजधानी लण्डनको सडकमा यो दशककै सबैभन्दा ठूलो प्रदर्शन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
प्रदर्शनकारीले मुद्रास्फिति नियन्त्रण गर्न माग गर्दै शिक्षक, निजामती कर्मचारी र रेल चालकहरू सहभागी आन्दोलनको प्रमुख माग तलब वृद्धि रहेको छ
सञ्चार माध्यमले ‘लकडाउन २०२३’ नाम दिएको यो प्रदर्शनलाई कतिपयले ‘वाकआउट वेनस्डे’ भनेका छन् ।