
साक्षात्कारमा के.सीले संघीयता नेपालीको चाहना नभएर बिदेशीले थोपरेको बिषय भएकाले, संघीयता कसरी नेपालमा आयो र कसले नेपालमा संघीयताको बिषयलाई प्रयोगको थलो बनाइ रहेको छ भन्नेबारे नेपाली जनता प्रष्ट भइसकेको दावी गरे ।
मन्त्री केसीले नेपालका हरेक सरकार निर्माणमा भारतकै प्रभाब रहने गरेकोमा यो सरकार उसको इच्छा विपरित निर्माण भएकाले सरकार परिवर्तन हुँदा नौलो मान्नुपर्ने अवस्था नरहेको भन्दै काँग्रेसले आफ्नो महाधिबेशनमा नाकाबन्दीका बारेमा कुनै उल्लेख नगर्नुले समेत सरकार परिवर्तनको सम्भावना बढेको बताए ।