भारत र म्यानमारको सीमा क्षेत्र केन्द्र बनाएर भुकम्प जाँदा नेपालमा धक्का महशुस

१ बैशाख, काठमाडौं । नेपाली समय अनुसार ७ बजेर ४० मिनेट जाँदा भारत र म्यानमारको सीमा क्षेत्रमा केन्द्र बनाएर ७ रेक्टर स्केलको शक्तिशाली भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् । जसको धक्का नेपाल  र बंगलादेशमा पनि महशुस भएको छ ।

तपाइको मत