१८ जेठ ०७९, ललितपुर । रातो मच्छिन्द्रनाथको रथ ललितपुरको जाउलाखेल पु¥याइएको छ ।
वर्षा र सहकालका देवता मानिएका रथलाई लगनखेलबाट तानेर जाउलाखेल पु¥याइएको हो ।
मच्छिन्द्रनाथको रथसँगै मिननाथको रथलाई पनि जाउलाखेल लगिएको छ ।
मच्छिन्द्रनाथको जात्रा २१ गते जाउलाखेलमा भोटो देखाएपछि पूरा हुनेछ ।