मधेसी जनताले सीमानाको रक्षा गरेका छन् : नेपाल

Nepal१६ माघ, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले शनिबार काठमाडौंमा नारायणी अञ्चल सम्पर्क कमिटीको कार्यकर्ता भेलामा मधेशी जनताले सीमा क्षेत्रको रक्षा गरेर बसेको बताए ।

नेता नेपालले भारतीय मधेशी जनतालाई कसैले भारतीय भनेर हेप्न खोजे मुखभरी जवाफ दिनुपर्ने बताउँदै मधेसी जनता नेपालका आदिवासी भूमिपुत्र भएको बताए । उनले संविधानका बारेमा मधेशमा गलत हल्ला फैलाएको भन्दै एमाले कार्यकर्ताहरुले त्यो भ्रम चिर्नुपर्ने बताए ।

तपाइको मत