मन्त्रिपरिषद् विस्तार : मन्त्री र राज्यमन्त्री गरि २३ जनाले सम्हाले मन्त्रालय

३ माघ ०७९, काठमाडौं । मंगलबार भएको मन्त्रिपरिषद् विस्तारबाट मन्त्री र राज्यमन्त्री गरि २३ जनाले मन्त्रालय सम्हालेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई मन्त्रालय आफूसँगै राखेर नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टीलाई सरकारमा सहभागी गराएका छन् ।

प्रधानमन्त्री प्रचण्डले वन तथा वातावरण, युवा तथा खेलकुद मन्त्रालय आफूसँगै राखेका छन् ।

आज पद तथा गोपनीयताको सपथ लिएका नवनियुक्त मन्त्रीहरु :