राष्ट्रपति भण्डारीले भारत भ्रमण नगर्ने भएपछि आश्चर्यमा भारत

२५ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमण नआउने भएपछि भारत आश्चर्यमा परेको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय अधिकारीहरुले राष्ट्रपतिको  भ्रमण तयारी गरिसकेका तर भ्रमण स्थगित भएकोमा आश्चर्य परेको बताएका छन् ।

तपाइको मत