राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालबीच शितल निवासमा भेटवार्ता

Presidend-Pm

२९ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच राष्ट्रपति निवास शितल निवासमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सचिवालयकाअनुसार भेटवार्तामा राष्ट्रपतिले पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तार लगायतका विषयमा  चासो राखेकी थिइन् ।

यसैगरी भेटवार्तामा प्रधानमन्त्री दाहालले राष्ट्रपतिलाई भोलि सरकारका विस्तार हुने जानकारी गराएका थिए ।

तपाइको मत