७ फागुन ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको अवसरमा सरकारले लोकतान्त्रिक बाटो नबिराउने, संविधान नमिच्ने र मिच्न नदिने बताएका छन् ।
शुक्रबार ७१ औं प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन ।’उनलेे देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश चुनाव भएको पनि अलमलमा पर्न नहुनेमा जाेड दिए ।

‘अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन ।’
उनलेे देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश चुनाव भएको पनि अलमलमा पर्न नहुनेमा जाेड दिए ।