स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणाम : एमाले ११८, काँग्रेस १०३, माओवादी ४६, राप्रपा १, अन्य ६

८ जेठ ०७४, काठमाडौं । प्राप्त पछिल्लो मत परिणाम अनुसार बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा रहेको छ ।

एमालेले ११८, काँग्रेसले १०३, माओवादी केन्द्रले ४६, राप्रपाले १ र अन्यले ६ स्थानमा प्रमुख पदमा विजय हासिल गरेको छ ।

यसैगरी उपप्रमुख पदमा एमालेले १२४, काँग्रेसले ८१, माओवादी केन्द्रले ४८, राप्रपाले ५ र अन्यले ८ स्थानमा विजय हासिल गरेको छ ।

तपाइको मत