त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार उप्रेती र रेक्टरमा त्रिपाठी नियुक्त

Tribhuwan University९ पुस, काठमाडौं ।

नेपाल सरकारले त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डिल्लीराम उप्रेती र रेक्टरमा डा. सुधा त्रिपाठी नियुक्त गरेको छ । त्रिवि उपकुलपतिको सिफारिसमा कूलपतिका हैसियतले प्रधानमन्त्री केपी ओलीले विहीबार उप्रेती र त्रिपाठीलाई नियुक्त गरेका हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत