रानी भन्सारमा प्रहरी र प्रदर्शनकारीबीच झडप

११ पुस, विराटनगर ।

Rajendra-Mahato-650x325सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो जोगवनी तर्फबाट नाराबाजी गर्दै आउँदा महतोलाई प्रहरीले रोकेर पक्राउ गर्न खोजेपछि बिराटनगरको रानी भन्सारमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । मोर्चाका कार्यकर्ताले अहिले भारतीय भूमिबाट प्रहरीलाई ढुङ्गा हानिरहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत