भारतसँग पराजित भयो नेपाल

साफ च्याम्पियनसिप फुटबलमा समूह चरणबाटै बाहिरियो

१२ पुस, काठमाडौं ।

साफ च्याम्पियनसिप फुटबलमा भारतसँगको हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

Bimal-Ghatri-Goal-Against-Indiaआइतबार भएको दोस्रो खेलमा नेपाल घरेलु टीम भारतसँग ४–१ ले पराजित भएको छ । समूह ए बाट भारत बिजेता बनेको छ भने श्रीलंका उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत