साझा अवधारणा बनाउने तीन दलको निर्णय

३ पुस, काठमाडौं ।

Three-party-press-meet काँग्रेस, एमाले र एमाओवादीको बैठक भर्खर सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा तीन दलले संविधान संशोधन लगायतका विषयमा मधेसी मोर्चासहितको साझा अवधारणा बनाएर जाने सहमति गरेका छन् ।

एमाले नेता झलनाथ खनालले सञ्चारकर्मीसँग कुरा गर्दै मोर्चाका अडान पनि कायमै रहे पनि बिचको बाटोबाट सहमति खोजिने बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत