सरकारको विकल्प खोज्ने बेला भएको छैन् : कोइराला

१५ पुस, चितवन ।

फाइल तस्बिर

फाइल तस्बिर

राजनीतिक स्थिरता अहिलेको प्रमुख विषय रहेको भन्दै कांग्रेस नेता डा. शशाङ्क कोइरालाले सरकारको आलोचना गर्न नहुने बताएका छन् । उनले सरकारको विकल्प खोज्ने बेला नभएको पनि बताए ।

बुधबार चितवन पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले अस्थिरताका कारण मुलुक पछाडि परेको भन्दै समय नै नदिई सरकारको आलोचना गर्न नहुने बताएका हुन् । उनले अहिलेको समस्या समाधान गर्न सबैलाई मिलाएर लैजान प्रधानमन्त्री केपी ओलीलाई सुझाव पनि दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत