विद्युत प्राधिकरणको उपहार, हप्तामा थप ९ घण्टा लोडसेडिङ्ग (तालिकासहित)

१९ पुस, काठमाडौं ।
सरकारले एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने भाषण गर्दै हिँडिरहँदा नेपाल विद्युत प्राधिकरणले सोमबारबाट लागू हुने गरी हप्तामा थप ९ घण्टा लोडसेडिङ्ग बढाउने गरी नयाँ तालिका सार्वजनिक गरेको छ ।
हप्तामा ७७ घण्टा रहेको लोडसेडिङ बढाएर ८६ घण्टा पु¥याइएको छ । नयाँ तालिका अनुसार लोडसेडिङ्ग यस प्रकार हुनेछ ।

news-lodsedding-sechdule

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत