सुनको भाउ तोलाको ४७ हजार ८ सय रुपैयाँ

gold
१९ पुस, काठमाडौँ । 
हप्ताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ । आइतबार सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेर ४७ हजार ८ सय रुपैयाँमा झरेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको हो ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत