मधेसी मोर्चा पनि तयार भएपछि मात्र निर्णायक वार्ता र सहमति : नेपाल

२१ पुस, बिराटनगर ।

Madhav

एमालेका नेता माधव कुमार नेपालले तराई मधेसमा सरकारको उपस्थिति नदेखिएको बताए ।

बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले विन विन स्थितिका लागि सरकारको उपस्थिति चाहिने भन्दै सरकारले मात्र निर्णायक वार्ताको पहल गरेको तर मधेसी मोर्चा पनि वार्ता र सहमतिका लागि तयार भए मात्र सहमति हुने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत