लालुको पार्टी नेपाल र भारत सरकारको आलोचना गर्दै !

२१ पुस, काठमाडौं ।

Lalu

भारतीय लालुप्रसाद यादवको राष्ट्रिय जनता दलले नेपालको मधेस आन्दोलनलाई समर्थन गर्दै नेपाल र भारत सरकारको आलोचना गरेको छ ।

लालुको दलले मधेश आन्दोलनकारीमाथि दमन भएको भन्दै आवश्यक कूटनीतिक पहल गर्न मोदी सरकारलाई आग्रह गर्दै मधेसमा दुई भारतीयसहित ५८ जनाको मृत्यु भएको र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो घाइते भएको बताएको छ । राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंशप्रसाद सिंहले यति हुुँदा पनि नेपाल सरकार व्यापक जनसमर्थन भएको आन्दोलनमा दमन गर्न नहिच्किचाएको बताएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत