नियमन र अनुगमन गर्ने व्यवस्थासहित फुटसल पुनः सञ्चालनमा आउने

१ माघ, काठमाडौं ।

वेब तस्बिर

वेब तस्बिर

उपत्यकाका सञ्चालन भइरहेको फुटसलमा नेपाल प्रहरीले लगाएको प्रतिबन्ध हटेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा व्यवसायीहरुले कानूनको परिधिमा रहेर व्यवस्थित रुपले सञ्चालन गर्ने प्रतिबद्धता जनाएपछि फुटसल सञ्चालनमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएको छ ।

नेपाल प्रहरीले बिहीबार बन्द गराएका फुटसलहरु नियमन र अनुगमन गर्ने व्यवस्थासहित पुनः सञ्चालनमा आउने जानकारी दिएको छ । काठमाडौं उपत्यकामा ५१ वटा फुटसल छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत