अक्षराङ्कन प्रणाली बारे जानकारी दिन नमुना प्रवेशिका परीक्षा सुरु

३ माघ, भक्तपुर ।

slcयस वर्षदेखि सरकारले प्रवेशिका परीक्षामा लागू गरेको अक्षराङ्कन प्रणाली बारेमा विद्यार्थी र अभिभावकलाई जानकारी दिन आइतबारदेखि नमुना प्रवेशिका परीक्षा सुरु गरिएको छ ।

आगामी चैत १८ गतेदेखि सुरु हुने परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि नमुना परीक्षा सञ्चालन गरिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन भक्तपुरका उपाध्यक्ष श्रीकृष्ण केसीले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत