डिपोमा पेट्रोल राख्ने ठाउँ नभएपछि निजी मोटरसाइकललाई तेल !

Dipo

४ माघ, काठमाडौं । नेपाल आयल निगमको थानकोट डिपोको १८ लाख ७० हजार लिटर क्षमताको पेट्रोल भण्डार भरिएपछि आइतबारदेखि तेल ट्याङकरमा नै रहेको छ ।

भारतबाट आएको पेट्रोल डिपोमा राख्ने ठाउँ नभएपछि ट्यांकरमै रहेका कारण बुधबारदेखि तीन दिन निजी मोटरसाइकललाई तेल दिने निर्णय भएको डिपो प्रमुख जगन्नाथ घिमिरले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत