आयोजकलाई हराउन सके विश्वकप क्रिकेटको सेमिफाइनलमा नेपाल

U-19-Cricket-Teamमाघ २२, काठमाडौं । बंगलादेशमा जारी आईसीसी यु–१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा आज नेपालले आयोजक बंगलादेशको सामना गर्दैछ । आयोजक देश बंगलादेशलाई हराउन सके नेपाल विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्नेछ ।

लिग चरणमा न्युजिल्याण्ड र आयरल्याण्डलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको नेपालले क्वाटरफाइनलमा समूह ए को विजेता बंगलादेशसँग आज भिड्दैछ । आजको खेल जित्न सके नेपाल विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्नेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत