काठमाडौंमा भुकम्पको ठूलै धक्का महसुश

images२२ माघ, काठमाडौं । राजधानी काठमाडौंमा रातको १० बजेर ५ मिनेट जाँदा भुकम्पको ठूलै धक्का महसुश भएको छ । सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाएर ५.५ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्प धक्का महशुस भएसँगै केही बेर मानिसहरु घर बाहिर निस्किएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत