प्रधानमन्त्री ओलीको ६ दिने भारत भ्रमण फागुन ७ देखि सुरु

KP oli

२८ माघ, काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले आगामी फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण स्वीकृत गर्दै आवश्यक तयारी गर्न परराष्ट्रसहितका मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री भएपछि एमाले अध्यक्ष ओलीको यो पहिलो विदेश भ्रमण हुनेछ भने उनले ६ दिन भारत भ्रमण गर्ने बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत