स्वर्ण विजेता फुटबल खेलाडीको भव्य स्वागत, सरकारले जनही ५ लाख रुपैयाँ दिने

५ फागुन, काठमाडौं । १२औं सागमा स्वर्ण विजेता फुटबल खेलाडीहरुको भव्य स्वागत गरिएको छ । उनीहरुलाई नगर परिक्रमा समेत गराइएको छ ।

foot-ball-player-
स्वर्ण पदक विजेता खेलाडीहरुलाई दशरथ रंगशालामा आयोजित एक कार्यक्रममा खेलकुद मन्त्री सत्य नारायण मंडलले जनही ५ लाख दिने घोषणा समेत गरे । नेपालले भारतलाई उसकै घरेलु मैदानमा हराएर २३ वर्षपछि साग फुटबलमा स्वर्ण जितेको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत