भारतको दवाबमा संविधान संशोधन गरिएको उपप्रधानमन्त्री केसीको स्वीकारोक्ति

८ फागुन, बुटवल । भारतको दवाबमा संविधान संशोधन गरिएको उपप्रधानमन्त्री चित्रवहादुर केसीले स्विकार गरेका छन् । “संविधान लागू गरौं, संघियता खारेज गरौ” भन्ने नारा दिई ९ गतेसम्म चल्ने राष्ट्रिय जनमोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै शुक्रबार  उपप्रधानमन्त्री केसीले नेपालमा विकास हुन नसक्नुको पछाडि विदेशी हस्तक्षेप भएको दावी गरे ।

उपप्रधान एंव सहकारी तथा गरिवी निवारण मन्त्री समेत रहेका केसीले सरकारमै भएपनि राष्ट्रिय हितका लागि आफुले संसदमा संशोधनको विपक्षमा मत दिएको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत