भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीको आजको कार्यक्रम तालिका

८ फागुन, काठमाडौं । भारत भ्रमणमा ४६ जनाको जम्बो टोली लिएर नयाँ दिल्ली पुगेका प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीको आजको कार्यक्रम तालिका यस्तो रहेको छ  ।
oli-sushma759

आजको कार्यक्रम तालिका

बिहान १०ः०० बजेः राष्ट्रपति भवनमा स्वागत समारोह

१०ः३० बजे: राजघाटमा पुगेर महात्मा गान्धिको समाधिस्थलमा फूल चढाउने

११ः०० बजे: भारतीय विदेशमन्त्री सुश्मा स्वराजसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट

१२ः०० बजे :हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट

१ ०० बजे: सम्झौतापत्र आदानप्रदान र प्रेस वक्तव्य (संभावित)

४ ०० बजे : राष्ट्रपति भवनमा भारतीय गृहमन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेट

४ः४५ बजे : भारतीय वित्तमन्त्री अरुण जेटलीसँग सिष्टाचार भेट

५ः३० बजे : भारतीय उपराष्ट्रपतिसँग शिष्टाचार भेट

७ः०० बजेः भारतीय राष्ट्रपति प्रणव मुखर्जिसँग शिष्टाचार भेट

– See more at: http://www.onlinekhabar.com/2016/02/390514/#sthash.rQccL1my.dpuf

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत