जिउँदो किचकन्याहरु बस्ने शहरमा !

Mahesh

महेश ‘आरेम’ मगर

३ चैत्र, काठमाडौं । दशवर्षे जनयुद्धका क्रममा जनमुक्ति सेनाको बीएन भिसी समेत भइसकेका योद्धा महेश घर्ती मगर (सोनाम) यतिबेला खाडी मुलुकमा श्रम बेच्दै यसरी मुक्तक कोर्न पुगेका छन् ।

“पोल्दै नपोली
खरानी भएको तन, मन बेच्न,  अभिव्यक्ति र अभिनय गरिरहेको छु
जिउँदो किचकन्याहरु बस्ने शहरमा  !”

महेश ‘आरेम’ मगरको फेसबुक पेजबाट ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत