प्रचण्ड कमरेड, त्यो पैसा कता हाल्नु भो ? – किशोर

४ चैत्र, काठमाडौं ।
Krishna Sen
एमाओवादी अध्यक्ष प्रचण्डलाई पत्रकार किशोर श्रेष्ठले गम्भीर प्रश्न सोधेका छन् । आफूले पुरस्कार वापत पाएको रकमको सदुपयोग नभएकोमा उनको गम्भीर असमति छ । उनले यसरी प्रश्न गरेका छन् :
“फेरि अर्को जेठ आउन लाग्यो प्रचण्ड कमरेड, कृष्ण सेनको योगदान र बलिदानलाई दोहो¥याएर सहिद नबनाऊँ । ३ बर्ष भयो मैले पत्रकार कल्याण कोष बनाउन आफूलाई प्राप्त पुरस्कारवापतको रक़म तत्काल तपार्इंलाई हस्तान्तरण गरेको । खै त्यो पैसा कता फाल्नुभो, त्यसमा आफ्नोतर्फबाट थप कति रक़म, कहिले हाल्नुभो ?” जनपाटीमा खबर छ ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत