नेपाल र चीनबीच विभिन्न १० बुँदे सम्झौता हुँदा ‘ईन्धन सम्झौता’ खै के, खै के !

BBc

तस्बिर : रोयटर्स

८ चैत, काठमाडौं । नेपाल र चीनबीच सोमबार विभिन्न १० बुँदे सम्झौता हुँदा ईन्धन सम्झौता भने हुन सकेन । तर, चिनियाँ प्रधानमन्त्री लीले नेपालका प्रधानमन्त्री ओलीसँगको भेटमा चीन नेपालसँग ईन्धन सम्झौता गर्न तयार गरेको बताए पनि ओलीले त्यसबारे कुनै ठोस टिप्पणी दिन सकेनन् ।

भारतीय दबाबपछि ओलीले चीनसँग ईन्धन सम्झौता गर्न नचाहेको कुरा आइरहेका बेला भारतीय नाकाबन्दपछि चीन भ्रमणमा प्रमुखताका साथ हेरिएको ईन्धन सम्झौता नै नभएपछि भ्रमणबारे आलोचना गर्ने ठाउँ भेटिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत