मधेसी नेताहरु सुटुक्क भारतीय दूतावास छिरेपछि…

११ चैत, काठमाडौं । बिहीबार संयुक्त मधेसी मोर्चाका नेताहरु सुटुक्क  भारतीय दूतावास पुगेर राजदूत रञ्जित रायसँग भेट गरेका छन् । उनीहरुले भेटघाटमा भएको कुराकानीलाई गोप्य राखेका छन् ।

स्रोतकाअनुसार राजदूत रायको निमन्त्रणामा होलीको शुभकामना आदान-प्रदान गर्न भन्दै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव लगायतका नेताहरु दूतावास पुगेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत