उपेन्द्र यादवलाई वाइसीएल र युवा संघले देखाइदिए कालो झण्डा

तस्बिर:अनलाइन

तस्बिर : अनलाइन

२० चैत, सुर्खेत । संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई शनिबार बिहान स्थानीय होटलमा खाना खाइरहेका बेला वाइसीएल र युवा संघका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।

पार्टीको कामको सिलसिलामा सुर्खेत पुगेका यादवलाई मधेस आन्दोलनको नाममा भारतको इशारामा नाकाबन्दी गरेको भन्दै युवाहरुले स्थानीय होटलमा पुगेर कालो झण्डा देखाएका हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत