मधेसको समस्या हल नभए नयाँ संविधान कार्यान्वयन नहुने – राणा

२९ चैत, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता पशुपतिशम्शेर राणाले चितवनमा सोमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मधेसको समस्या समाधान नभए नयाँ संविधान कार्यान्वयन हुन नसक्ने बताएका छन् ।

राणाले मधेसको समस्या समाधान गर्न सरकार क्रियाशील हुन पर्ने बताउँदै नाकाबन्दीपछि पनि कालोबजारी रोक्न नसक्नु सरकारको कमजोरी भएको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत