स्याङ्जा वालिङमा विद्युतबाट चल्ने रिक्सा बुधबारदेखि सञ्चालन

तस्बिर: एस.बी.थापा मगर

तस्बिर: एस.बी.थापा मगर

१ वैशाख, स्याङ्जा । वालिङ नगर यातायात सङ्घका अध्यक्ष गोविन्द पँगेनीले स्याङ्जा वालिङमा वायु प्रदूषण बढ्दै गएको र नजिक पुग्न चाहने यात्रुको सुविधालाई ध्यान राखी विद्युतबाट चल्ने ई-रिक्सा बुधबारदेखि सञ्चालनमा ल्याएको बताए ।

पँगेनीले ६ जनासम्म बस्न मिल्ने विद्युतबाट चल्ने रिक्साको बिमासहित प्रति रिक्सा लागत २ लाख ७० हजार रुपैयाँ रहेको बताउँदै अहिले ५ वटा रिक्सा मार्फत सेवा प्रारम्भ गरेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत