महान्यायाधिवक्तामा हरि फुँयाल सिफारिस

५ चैत, काठमाडौं ।

fuyalप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन महान्यायाधिवक्ता हरिकृष्ण कार्कीर्ले राजीनामा दिएपछि रिक्त रहेको महान्यायाधिवक्ता पदमा हरि फुँयाललाई सिफारिस गरेका छन् ।

मानवअधिकार र संक्रमणकालीन न्यायसम्बन्धी कानूनका जानकार फुयाँलले बेलायतको एसेक्स युनिभर्सिटिबाट ‘ह्युमन राइट्स ल’ अध्ययन् गरेका छन् ।

नेपाल बार एशोसिएसनका अध्यक्ष रहँदा महान्यायाधिवक्ता बनेका हरिकृष्ण कार्की अहिले सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत