पाँच भारतीय प्रहरी विना कारवाही छाडिए !

१४ बैशाख, कैलाली । एके-४७ हतियारसहित पक्राउ परेका पाँच भारतीय प्रहरीलाई विना कुनै कारवाही छाडिएको छ ।

वेब तस्बिर

वेब तस्बिर

अपराधी खोज्न भन्दै आइतबार नेपालको पश्चिमी नाका गड्डा चौकीबाट निजी गाडीमा कैलालीको अत्तरीया हुँदै डोटी पुगेको हतियार बोकेको पाँच भारतीय प्रहरीको टोलीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई नियन्त्रणमा लिएको २४ घण्टापछि सोमबार भारतीय राजदूतावासका प्रतिनिधि (कुटनीतिज्ञ)को राहोवरमा छाडिएको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत