आइसीसी अध्यक्षमा शशांक निर्विरोध निर्वाचित

३० बैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को पहिलो स्वतन्त्र अध्यक्षमा भारतका शशांक मनोहर निर्विरोध निर्वाचित भएका छन् । मनोहरले दुई वर्षेसम्म कार्यकाल सम्हाल्दै छन् ।

मनोहरले दुई दिन अगाडि मात्रै भारतीय क्रिकेट बोर्डको अध्यक्षबाट राजीनामा दिएका थिए । कुनै देशको क्रिकेट बोर्ड प्रमुख आइसीसीको अध्यक्षमा उठ्न नपाउने भएकाले उनले राजीनामा दिएका थिए । आउँदो २३ ‘मे’मा उम्मेदवारहरुबीच चुनाव हुने कार्यक्रम थियो । तर, मनोहर पहिल्यै सर्वसम्मत भए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत