मृगौला रोगीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

३० बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मृगौला रोगीको निःशुल्क उपचार गर्ने निर्णय  गरेको सामान्य प्रशासनमन्त्री रेखा शर्माले बताइन् ।

मृगौला पीडितले गर्नु पर्ने डायलासिस सरकारले  निःशुल्क गरिदिने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत